
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुनः निर्वाचित भएका छन् । सोमबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा विष्टले प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व दोहोर्याउन सफल भएका हुन् ।
निर्वाचन परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी धामीले १५४ मत पाएका छन् । विष्टले धामीलाई २०४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)
































































































































































































































































































.jpg)















































































































































.jpg)


















































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google