एमाले केन्द्रीय कमिटी बैठक स्थगित

दर्पण दैनिक २३ माघ २०७९,१९:२७
post

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । माघ २९ र फागुन १ गतेका लागि तय गरिएको बैठक तत्कालका लागि स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

रिजालका अनुसार एमालेले विशेष अभियान थाल्ने तयारी गर्दैछ । उक्त अभियानको तयारीमा सक्रिय हुनुपर्ने भएकाले तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको हो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९