
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा लाग्न गृह प्रशासनलगायतलाई निर्देशन दिएका छन् । साथै उनले धनजनको क्षती भएकोकमा दुःख व्यक्त गरेका छन् ।
'नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,' प्रचण्डले भनेका छन्, 'बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।'
प्रचण्डले मौसम सक्रीय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई अपिल गरेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google