एकीकृत समाजवादीकाे ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा, केही प्रतिनिधिहरूकाे असहमति जनाउँदै गरे होहल्ला

दर्पण दैनिक २२ असार २०८१,१४:४०
post

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । 
प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो । 

एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।

नेताहरूबिच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । अपुरो केन्द्रीय समिति र वाचन गरिएका केही नामहरूप्रति केही प्रतिनिधिहरूले असहमति जनाउँदै होहल्ला गरेका छन् ।

यी हुन् केन्द्रीय सदस्य-

माधवकुमार नेपाल
झलनाथ खनाल
घनश्याम भुसाल
डा. वेदुराम भुसाल
राजेन्द्रप्रसाद पाण्डे

प्रमेश हमाल
घनेन्द्र बस्नेत
केशवलाल श्रेष्ठ
धर्मनाथप्रसाद साह
जयन्ती राई
प्रकाश ज्वाला
डा. गंगालाल तुलाधर
डा. विजयकुमार पौडेल
जगन्नाथ खतिवडा
रामचन्द्र झा
नागेन्द्र चौधरी
गरिमा शाह
राजेन्द्र राई
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
हरि पराजुली
आलोक रायमाझी
उर्वादत्त पन्त
कल्याणी खड्का
तुलबहादुर गुरुङ
देवसिंह महता
बलराम बास्कोटा
भवीश्वर पराजुली
भानुभक्त जोशी
रत्नेश्वर गोइत
रामचन्द्र यादव
लक्ष्मण पौडेल
ललितकुमार बस्नेत
विरोध खतिवडा
विश्वनाथ प्याकुरेल
डा. वंशीधर मिश्र
श्रीप्रसाद साह
शत्रुधन महतो
साध्यबहादुर भण्डारी
सावित्रा भुसाल
उमेशकुमार डाँगी
डा. कृष्ण पन्त
कृष्णप्रसाद खनाल
गंगाप्रसाद नेपाल
गणेश काम्बाङ
गणेश विश्वकर्मा
गुरुप्रसाद बुर्लाकोटी
गोपालप्रसाद बराल
धनप्रसाद गौतम
चन्द्रबहादुर शाही
चिरन्जीवीप्रसाद आचार्य
टहलबहादुर खड्का
दिनेशकुमार राई
दिलकुमारी पन्त
डा. देउमान सम्बाहाम्फे
देवशंकर पौडेल
धर्मराज निरौला
निरादेवी जैरु
निर्मल प्रकाश सुवेदी
परमानन्द भट्ट
प्रभा बज्राचार्य
प्रमोद शर्मा
प्रेमलकुमार खनाल
बलदेव चौधरी
वसन्तप्रसाद मानन्धर
भवानी खापुङ
भाष्कर काफ्ले
महेश रेग्मी
मेटमणि चौधरी
मो. महफुज अन्सारी
रजिउदिन आलम
रवीन्द्र बैठा धोवी
राजन राई
राजेन्द्र लोहनी
डा. राजेन्द्रमान श्रेष्ठ
रामकुमार भट्टराई
रामकुमार ज्ञवाली
रामचन्द्र साह तेली
राममणि पोखेल
विजय गुरुङ
श्रीनाथ बराल
शिवप्रसाद भण्डारी
शेरबहादुर केसी
सरलाकुमारी यादव
सुधीरप्रसाद साह
सोमप्रसाद पाण्डे
हनुमान चौधरी
होम बुढाथोकी
हंशबहादुर शाही
अमरबहादुर थापा
केदार सञ्जेल
वीरबलकाजी राई
हर्कबहादुर सिंह

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: