काठमाडाैं । नेपाल प्रहरीले जनपथ तर्फको सहायक हवल्दारबाट हवल्दार बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रिक्त रहेको १ हजार ४५ जना प्रहरी हवल्दारका लागि बढुवा सूची प्रकाशित गरेको हो ।
सूचीहेर्न यहाँ क्लिक गर्नुहाेस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google