काठमाडौं । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो । तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।
प्रहरी सहायक निरीक्षकहरू
सुष्मा केसी
अस्मिन शाक्य
प्रहरी सहायक हवल्दार
कृष्ण कुमार तामाङ
नेत्र प्रसाद काफ्ले
मेष बहादुर राना
प्राविधिक प्रहरी जवान
भरत भुल
प्रहरी जवान
विकल्प राई
डिल बहादुर खड्का
विशाल परियार
पृथ्वी राई
ऋषिराम अर्याल
धिराज थापा
प्रहरी कार्यालय सहयाेगी
शेर बहादुर बुढाऐर
रोहित प्रसाद यादव
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google