काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भोलि (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google