काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः निर्वाचित भएका छन् । तेह्र सदस्यीय कार्यसमितिमा सचिवबाहेक सबै सर्वसम्मतिमा चुनिएका छन् ।
अधिवेशनले उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना तथा सदस्यहरुमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामालाई चयन गरेको छ ।
सचिवमा गुणनिधि सापकोटा निर्वाचित भएका छन् । निर्वाचित जिल्ला सभापतिमा फेरि चुनिएका ढकालले अविचलित रुपमा पार्टीलाई क्रियाशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले शनिबार अधिवेशन उद्घाटन गर्दै जनहितमा लाग्न कार्यकर्तालाई अनुरोध गरेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)
















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google