काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी अध्यक्ष बन्न अयोग्य ठहर गरेका छ ।
आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पूरानै कार्यसमितिलाई मान्यता दिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google