
काठमाडाैं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । बुधबार सम्पन्न कार्यकारिणी समितिको बैठकले ३ सदस्यीय समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समितिमा अर्जुन थापा, मिथिलेशकुमार सिंह र दीपेन्द्र झा रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google