
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा–काठमाडौँ सम्पर्क विभागले गोरखाबाट नवनिर्वाचित २ सांसदसँग बधाई तथा सुझाव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटी, सुधन गुरुङ तथा केन्द्रीय सदस्यहरू एलिजा गुरुङ र शोभा खनाललाई सम्मान गरिएको थियो । त्यसैगरी, निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन क्षेत्र नम्बर १ का कमान्डर ध्रुव अधिकारी र क्षेत्र नम्बर २ का कमान्डर हरिशरण आचार्यलाई पनि सम्मान गरिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)

































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google