जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

दर्पण दैनिक १२ जेष्ठ २०८०,१७:०९
post

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले  केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी आइतबारका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९