
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उदयपुर जिल्ला समितिले दुई दिवसीय राजनीतिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।
गाइघाटस्थित टाउनहलमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीको सैद्धान्तिक, वैचारिक र संगठनात्मक सिद्धान्तबारे प्रशिक्षण दिइएको थियो ।
पार्टीका शीर्ष नेता राजेन्द्रप्रसाद श्रेष्ठ, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईलगायतले प्रशिक्षण दिएको पार्टीका उदयपुर अध्यक्ष केशव खपाङ्गी मगरले जानकारी दिएका छन् ।
प्रशिक्षणमा जिल्ला अन्तरगतका केन्द्रीय नेता, प्रदेश समिति, किरात राष्ट्रिय समिति, जिल्ला र स्थानीय तह र भ्रातृसंगठनका प्रतिनिधि सहभागी रहेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google