
काठमाडाैँ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मुख्यसचिव लिलादेवी गौड्तौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त गरेको हो ।
अर्याल गृहसचिव छन् । आफूभन्दा तीन जना सिनियर सचिवहरूलाई पाखा लगाउँदै अर्याल कर्मचारी प्रशासनको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । मुख्यसचिवका लागि पाँच जना सचिव दाबेदार देखिएका थिए । सचिव तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराई पहिलो थिए ।
ज्ञवाली राष्ट्रिय योजना आयोग, सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव र भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव छन् । यी तीनै जना सचिव एकै ब्याचका हुन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google