ज्योतिषीले भन्देको छ भनेर जनताको भविष्य बन्धकी बनाउनेलाई सफल हुन दिन्नौँ : स्वर्णिम वाग्ले

दर्पण दैनिक १४ बैशाख २०८०,०९:२१
post

काठमाडौं । तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अब आफूहरू नागरिकको राजनीतिक र आर्थिक भविष्य बन्धकी बनाउन नदिने बताएका छन् ।

बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ज्योतिषीले भविष्यवाणी गरेको भन्दैमा तीन करोड जनताको राजनीतिक र आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक 'कुसंस्कार'लाई सफल हुन नदिने बताए । 

'छैटौँपटक ज्योतिषीले भन्देको छ भनेर तीन करोड जनताको राजनीतिक भविष्य, आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक कुसंस्कार, यो प्रवृत्तिलाई हामी सफल हुन दिने छैनौँ,' उनले भने ।  उनले राजनीतिक दलका नेताहरूले त्यागका कुरा गरेर नागरिकलाई ठग्न नमिल्ने पनि बताए  ।

'साथीहरू अहिले पनि ब्याजका कुरा गर्नुहुन्छ, त्यागका कुरा गर्नुहुन्छ । ब्याजसम्म हामीले बेहोर्न सक्थ्यौँ होला । ब्याजको स्याज पनि अलि उदार भएर बेहोर्न सक्थ्यौँ होला । तर, अब मिटरब्याज नै दाबी गर्न थाल्नुभएपछि हामीले पनि सचेत गराउनपर्छ,' उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: