सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म रास्वपाले धैर्यता गर्नुपर्छ : माओवादी केन्द्र

दर्पण दैनिक १९ माघ २०७९,१७:४०
post

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्रालयलाई लिएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले यस्तो बताएका हुन् । 

रास्वपाले गृहमन्त्रीमा निरन्तर दाबी गरिरहेका बेला माओवादीले गत शुक्रबार रवि लामिछानेबारे सर्वोच्च अदालतले दिएको नागरिकता विवादबारेको मुद्दाको फैसलाको पूरापाठ नआएन्जेल उसले धैर्य गर्नुपर्ने निष्कर्ष निकालिएको हो । 'रास्वपा सभापति लामिछानेको मुद्दाको पूर्णपाठ आएको छैन । यो मुद्दा अझै सिद्धिएको पनि छैन', महराले भने, 'यस्तोमा मन्त्रिमण्डलमा के गर्ने भन्ने विषयबारे केही टुंगो भएको छैन ।'

महराले पूर्णपाठ नआउन्जेल मन्त्री थपघटको विषय पनि स्थगित हुने संकेत गरे । 'सर्वोच्चको फैसालको पूर्णपाठ नआउन्जेल कुनै तलमाथि हुँदैन', उनले भने, 'त्यतिका समयसम्म रास्वपाले धैर्य गर्न सक्नुपर्छ ।'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: