
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय भवन रहेको सानेपाको परिसर विस्तार गर्ने उद्देश्यले १९ आना जग्गा किनेको छ । कार्यालय नजिकैको १ रोपनी १ आना ३ पैसा जग्गा र सोही स्थानमा बनेको तीन तले घर खरिद गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ललितपुर महानगरपालिका–१ असुरेश्वर महादेवका नाममा रहेको उक्त घर तथा जग्गा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा १३ करोड मूल्याङ्कन गरेर ५० लाख बैंकमार्फत भुक्तानी गरिएको पार्टीले जनाएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google