रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

दर्पण दैनिक ४ माघ २०८१,१६:४०
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ। हालका कार्यवाहक प्रवक्ता मनीष झा माघ ३ गतेदेखि ३० गतेसम्म निजी काममा व्यस्त हुने भएकाले उक्त अवधिका लागि रावललाई नयाँ कार्यवाहक प्रवक्ता तोकिएको रास्वपाले जनाएको छ । रावल हाल पार्टीकी सहप्रवक्ता छिन् ।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले २७ दिनको लागि रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन् । यही माघ ३ गतदेखि ३० गतेसम्म कार्यवाहक प्रवक्ता झा निजी काममा व्यस्त हुने भएपछि रावललाई अर्को कार्यवाहक प्रवक्ता तोकिएको हो । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महासचिव छन् । रास्वपामा सभापतिदेखि प्रवक्तासम्म कार्यवाहक छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९