राष्ट्रिय युवा संघ ललितपुरको अध्यक्षमा आरबी शर्मा निर्वाचित

दर्पण दैनिक १४ भाद्र २०८०,१९:१२
post

ललितपुर । नेकपा एमालेको भातृ युवा संगठन राष्ट्रिय युवा संघ ललितपुरको अध्यक्षमा रामशरण बजगाइँ(आरबी शर्मा) सर्वसम्मत निर्वाचित भएका छन् । संघको गत भाद्र १ र २ गते महाङ्काल गाउँपालिकामा भएको अधिवेशनबाट ४५ सदस्यीय जिल्ला सदस्यहरु चयन भएकोमा बाँकी पदाधिकारीको विषयमा टुँगो लगाउन अख्तियारी पाएको अध्यक्ष मण्डलले आवश्यक छलफल र संवाद पछि शर्माको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिती चयन गरेको हो । 

संगठनको उपाध्यक्षमा सम्राट जङ केसी चयन भएका छन् । यसैगरी सचिवमा विक्रम थापा,सहसचिवमा विरेन्द्र घिसिङ र अमिन महर्जन तथा कोषाध्यक्षमा सुदर्शन घिमिरे चयन भएका छन् । साथै संघको प्रवक्तामा रोकेश अवाले, युवा विज्ञ परिषदमा संजीव खड्का, साइवर सर्कल प्रमुखमा बुद्ध लामा तथा युथफोर्स विभाग प्रमुखमा राजीव अधिकारी चयन भएका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: