मुकुन्द न्यौपानेसहित १३ जना एमालेकाे केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

दर्पण दैनिक १९ जेष्ठ २०८०,२०:०१
post

काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जना  जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


मनोनीत केन्द्रीय सदस्यहरु

१. मुकुन्द न्यौपाने, भोजपुर

२. प्रेमबहादुर सिंह, कालिकोट

३. भागवत विश्वासी, दाङ

४. चुणामणि जंगली, कास्की

५. हेमराज राई, भोजपुर

६. ठम्मर विष्ट, सुर्खेत

७. अजय गुप्ता, रौतहट

८. एकवाल मिया, बारा

९. गणेश खनाल, गुल्मी

१०. प्रेम तामाङ, रसुवा

११. यमबहादुर परियार, चितवन

१२. सुरेन्द्र मानन्धर, काठमाडौं

१३. उमाशंकर अरगरिया, धनुषा

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post