जनताको अपेक्षाअनुसार परिवर्तन गर्न आएका हौं : रवि लामिछाने

दर्पण दैनिक २० आश्विन २०८१,०८:०४
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले रणनीतिक रुपमा पार्टीका विभागहरुलाई सक्रिय बनाएको बताएका छन् ।


शनिबार चितवनमा आयोजित ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति-मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताले परिवर्तन गरेको अपेक्षा अझै अधुरै रहेकाले आफूहरू राजनीतिमा आएको बताए ।

‘एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले हामी रणनीतिक रुपमा विभागहरुलाई सक्रिय पारिररहेका छौं । जनताले परिवर्तनको अपेक्षा गरेका छन्’, उनले भने, ‘सत्ता र पात्र परिवर्तनको घटना हामीले हे¥यौं, तर त्यस पछाडिको रुपान्तरणको प्रक्रिया अधुरै रहेको छ । त्यसैले हामीले भ्रातृ संगठनलाई सक्रिय नबनाइ विभागहरुलाई सक्रिय बनाउने नीति बनाएका छौं ।’

जनताले बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमा पुग्दा पार्टीका विभागहरुले सहयोग गर्ने उनको भनाइ छ । उनले किसान लक्षित गर्दै नीति बनाउन पार्टीले नीति मन्थन कार्यक्रम राखेको बताए ।


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: