राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मनोनयनपत्र दर्ता, कति छन्  उम्मेदवार ? (विवरणसहित)

दर्पण दैनिक २३ पुष २०८०,१७:२६
post

काठमडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सो अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्ग्ता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्ग्ता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

सुदूरपश्चििम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गलता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।


यसरी समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गवता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ  ८, र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ।

                
उम्मेदवारको मनोनयन पत्र दर्ताको विवरण    
            
क्र.सं.    प्रदेश    समूह    राजनीतिक दल    उम्मेदवारको नाम

1    कोशी प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    रुकमिणी  कोइराला

2    कोशी प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    चम्पा देवी कार्की

3    कोशी प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    पर्शुराम  अधिकारी

4    कोशी प्रदेश    अन्य    नेपाली काँग्रेस    कृष्ण प्रसाद सिटौला

5    कोशी प्रदेश    अन्य    राष्ट्रिय प्रजातन्त्र पार्टी    उद्धव पौडेल

6    मधेश प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    उषा देवी थरुनी

7    मधेश प्रदेश    महिला    जनता समाजवादी पार्टी, नेपाल    पुजा  चौधरी

8    मधेश प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    कुमारी विजेता झा

9    मधेश प्रदेश    अन्य    नेपाली काँग्रेस    आनन्द प्रसाद ढुँगाना

10    मधेश प्रदेश    अन्य    जनमत पार्टी    राम शंकर  महासेठ

11    बागमती प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    रोच कुमारी चौलागाईं

12    बागमती प्रदेश    महिला    नेपाली काँग्रेस    विष्णु देवी पुडासैनी

13    बागमती प्रदेश    महिला    राष्ट्रिय प्रजातन्त्र पार्टी    बाल कुमारी डल्लाकोटी

14    बागमती प्रदेश    महिला    नेपाल मजदुर किसान पार्टी    कृष्ण लक्ष्मी दुवाल

15    बागमती प्रदेश    दलित    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    ध्रुव राज विश्‍वकर्मा

16    बागमती प्रदेश    दलित    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)    घनश्याम  रिजाल

17    बागमती प्रदेश    दलित    नेपाल मजदुर किसान पार्टी    संगिता  नेपाली

18    बागमती प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    बिबेक  देवकोटा

19    बागमती प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    श्रीकृष्ण प्रसाद अधिकारी

20    बागमती प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    राष्ट्रिय प्रजातन्त्र पार्टी    भरत मणी भट्‍ट

21    बागमती प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    नेपाल मजदुर किसान पार्टी    हिमालयश्वर लाल मुल

22    बागमती प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    त्रिलोचन निर्मल पौडेल

23    बागमती प्रदेश    अन्य    नेपाली काँग्रेस    जित जंग बस्नेत

24    बागमती प्रदेश    अन्य    राष्ट्रिय प्रजातन्त्र पार्टी    हेम जङग गुरुङ

25    बागमती प्रदेश    अन्य    नेपाल मजदुर किसान पार्टी    श्रीकृष्ण  महर्जन

26    गण्डकी प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    सम्झना  देवकोटा

27    गण्डकी प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    मनरुपा  शर्मा

28    गण्डकी प्रदेश    महिला    राष्ट्रिय प्रजातन्त्र पार्टी    गौ माया श्रेष्ठ

29    गण्डकी प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    नेपाल 
कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    हेमन्द्र  शेरचन

30    गण्डकी प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    नेपाली 
काँग्रेस    पदम बहादुर परियार

31    गण्डकी प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    चक्र बहादुर पराजुली

32    गण्डकी प्रदेश    अन्य    नेपाली काँग्रेस    किरण बाबु श्रेष्ठ

33    गण्डकी प्रदेश    अन्य    राष्ट्रिय प्रजातन्त्र पार्टी    रोम बहादुर भण्डारी

34    लुम्बिनी प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    तुलसा कुमारी के.सी.

35    लुम्बिनी प्रदेश    महिला    नेपाली काँग्रेस    विष्णु कुमारी सापकोटा

36    लुम्बिनी प्रदेश    महिला    राष्ट्रिय प्रजातन्त्र पार्टी    विजया लक्ष्मी  सिहं

37    लुम्बिनी प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    झपेन्द्र बहादुर घर्ती क्षेत्री

38    लुम्बिनी प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    झक्कु प्रसाद सुवेदी

39    लुम्बिनी प्रदेश    अन्य    राष्ट्रिय प्रजातन्त्र पार्टी    निरन्जन कुमार थापा

40    लुम्बिनी प्रदेश    अन्य    जनमत पार्टी    बाल गोविन्द चौधरी

41    कर्णाली प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    बिमला कुमारी शाही

42    कर्णाली प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)    सावित्री  मल्ल

43    कर्णाली प्रदेश    दलित    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    हिक्मत  वि.क.

44    कर्णाली प्रदेश    दलित    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    विष्णु बहादुर विश्वकर्मा

45 कर्णाली प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    डिल्ली प्रसाद भट्ट

46    कर्णाली प्रदेश    अन्य    नेपाली काँग्रेस    कृष्ण बहादुर रोकाय

47    सुदूरपश्चिम प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    सावित्रा देवी घिमीरे

48    सुदूरपश्चिम प्रदेश    महिला    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    रेनु  चन्द

49    सुदूरपश्चिम प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    राम चन्द्र जोशी

50    सुदूरपश्चिम प्रदेश    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय    नेपाली काँग्रेस    नारायण दत्त भट्ट

51    सुदूरपश्चिम प्रदेश    अन्य    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)    ईश्‍वरी प्रसाद खरेल

52    सुदूरपश्चिम प्रदेश    अन्य    नेपाली काँग्रेस    बल देव बोहरा
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: