संसद छलेर अध्यादेश ल्याउनु निरंकुशतन्त्रको अर्को रूप : भीम रावल

दर्पण दैनिक २८ पुष २०८१,१२:४१
post

काठमाडौं । केहीअघि मात्रै एमालेको निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री डा‍. भीम रावलले अध्यादेशतन्त्र निरंकुशतन्त्रको अर्को रूप भएको बताएका छन् । 
 सरकारले संसद बैठक नबोलाएर अध्यादेश ल्याउन लागेको चर्चा भइरहेका बेला रावलले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् । 

एमालेले निष्कासन गरेपछिको पत्रकार सम्मेलनमा झैँ रावलले प्रश्नात्मक शैलीमा भनेका छन्, 'दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश, स्वेच्छाचारी र सत्ताउन्मादी चरित्रकै द्योतक होइन र ?'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: