
काठमाडाैं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले गौर घटनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । गौर घटनालाई लिएर पार्टी नेतृत्व र पार्टीलाई बदनाम गराउन थालेपछि यसबारे प्रकाश पार्न कार्यक्रमको आयोजना गरिएको हो ।
सोमबार गायत्री कुञ्ज जनकपुरधाममा आयोेजना गरिएको अन्तरक्रिया कार्यक्रम बिहान ११ बजे सुरु हुने छ । कार्यक्रमको आयोजक नेपाल बौद्धिक पेसाकर्मी महासंघ मधेस प्रदेश समिति रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google