स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपामा उपसमिति गठन

दर्पण दैनिक ११ आश्विन २०८०,०९:४४
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन सांसद स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले स्वर्णिमको नेतृत्वमा सात सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिमा रहने सदस्यहरूको नाम भने तय नइनसकेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

‘उपसमितिमा रहने सदस्यहरूको नाम तय भइनसकेको छैन । समितिले तीन दिन बौद्धिक छलफल गरेर राजनीतिक दस्तावेजका लागि राय दिने छ,’ उनले भने ।

रास्वपाले जनताको आवाज सुन्न केन्द्रीय नेता र सांसदहरूलाई १९ जिल्लामा खटाएको थियो । त्यहाँबाट महत्वपूर्ण सुझाव आएको र बौद्धिक व्यक्तिहरूसँग पनि छलफल गर्नु उपयुक्त हुने रास्वपाको निष्कर्ष छ ।

बैठकले असोज मसान्तमित्र पार्टीका सबै सांसदलाई सार्वजनिक सुनुवाइ गरिसक्न निर्देशन दिएको ढकालको भनाइ छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: