काठमाडौँ । नेपाल प्रहरीको एआईजीमा डीआईजी सिद्धिविक्रम शाह सिफारिस भएका छन् । मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो ।
आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको ग्रहमन्त्रालय स्रोतले जानकारी दिएको छ । शाह हाल नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google