काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि देशको सार्वभौमिकता र अखण्डता बिमार भएको बताएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले भनिन्, 'प्रधानमन्त्रीज्यू भारत भ्रमण गरेर सकुशल फर्किनुभयो भने तर देशको सार्वभौमिकता र भौगिलिक अखण्डतालाई बिमार बनाउनुभयो ।' उनले प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्तावबारे पनि प्रश्न उठाइन् ।
लिपुलेक चीनको नाकासँग पनि जोडिने भूमि भएको भन्दै उनले यसबारे पनि प्रधानमन्त्रीको जवाफ मागिन् । उनले भनिन्, 'भारतले कुन जमिने दिने कुरा भएको छ, हामीले भारतसँग कुन जमिने माग्ने हो, कि बाटो मात्रै माग्ने हो। चित्तबुझ्दो जवाफ चाहियो ।' त्यसअघि संसद्मा जवाफ दिएका प्रधानमन्त्री प्रचण्डले जमिनसँग बाटो साँट्नेबारे कुनै पनि प्रस्ताव नगरेको स्पष्टीकरण दिएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google