बन्द गर तिम्रा शुष्क भाषणहरू !!!
खोलौं अब बहीखाताहरू।
कुन संस्कृतिलाई बढवा दिने
गाली वा प्रेम ?
तिमी
साधु हौ कि?
ज्ञानी हौं कि ?
दानवीर हौं कि?
समाजसेवी ?
समय कि हावा ?
उत्तर हिन तिमीबाट,
दुर्गन्ध आईरहेको छ !!
फैली सकेको छ !!!
पराजित गरेका छौं जुकालाई !
लाज पचिसकेको छ !
धर्म भुटी सकेकोछ
शरिर बाची रहेको छ
तर पहिचान मरिसकेको छ !
झुक्याए र गर्यौं ।
कोही छैन साथमा !!
नाक थुन्न पर्ने भो !!!
कॅाध ठाडो हुने भो
जन्म बेकार हुने भो !!!
समाजले बल्ल बुझ्ने भो !!!
चन्द्र भण्डारी, नेता नेपाली कांग्रेस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google