काठमाडाैं । नेपाल प्रहरीको एसपीमा बढुवा भएका ८ अधिकृतले दर्ज्यान्ही चिन्ह लगाएका छन् । उनीहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आईजीपी बसन्तबहादुर कुँवरले दर्ज्यान्ही चिन्ह लगाइदिएका हुन् ।
डीएसपीबाट एसपीमा बढुवा भएका अंगुर जीसी, सन्तोष तामाङ, राजन लिम्बू, विनोद घिमिरे, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, ढकेन्द्र खतिवडा र यादव ढकालले दर्ज्यान्ही चिन्ह लगाएका हुन् । उनीहरुको गत साता बढुवाका लागि सिफारिस गरिएको थियो ।










































































































































































































































































.jpg)















































































































































.jpg)
































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google