काठमाडौं । माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिवसमेत रहेका साहले आफूले पार्टी परित्याग गरेको जनाएका छन् । उनले आफू माओवादी केन्द्रको साधारण सदस्य पनि नरहेको बताएका छन् ।
माओवादीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले पार्टी छाडेको उनको भनाइ छ । साहले २०७४ मा आफू नेतृत्वको नेकपा (संयुक्त) लाई माओवादीमा विलय गराएका थिए । पूर्वमन्त्रीसमेत रहेका साहले सन् १९७३ मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google