३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्छु : प्रधानमन्त्री

दर्पण दैनिक २९ कार्तिक २०८१,२१:३१
post

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् । उनले प्रतिवेदनका विषयमा आफूलाई केहि लिनु दिनु नरहेको समेत बताएका हुन् ।

'गृहका सहसचिव इश्वर पौडेलको नेतृत्वमा बनेको छानिबन समितिको प्रतिवेदन सार्वजनिक गर्दा राजनीतिमा अप्ठयारो पर्ने भएर हो कि ?’ भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘मलाई केहि लिनु दिनु छैन्, प्रतिवेदन म सार्वजनिक गर्छु ।’

ओसारपसार गर्ने र गराउनेले नै ३८ किलो सुन खोई भन्दै सोध्ने गरेको समेत उनले बताएका छन् । ‘पहिला म प्रधानमन्त्री हुँदा नै ३८ किलो सुन पास भएको रहेछ, सबै कुरा डाइजेस्ट भएर फेरि आफ्नो धन्दा चालु थियो,’ उनले थपे, ‘मैले त्यसको खोज अध्ययन गरे । दोषीलाई कारवाही गरे । ३८ किलो सुन खोइ भने ?’ अवैध रूपमा सुन ओसारपसार गर्ने र गराउनेले नै आफूलाई ३८ किलो सुन खोई भन्दै सोधेको ओलीले बताए । ‘जसले कारोबारी र भरियालाई पक्रेर कारवाही अघि बढायो उसैलाई सोध्ने ? उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: