काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कानुन विभागको सचिवको जिम्मेवारी कलमबहादुर खत्रीलाई दिइएको छ । केन्द्रीय कार्यालयमा आज बसेको बैठकले देहायका निर्णयहरु खत्रीलाई सचिवको नियुक्ति नभएसम्म सचिवको रुपमा कामकाज गर्नका लागि जिम्मेवारी दिएको हो ।
यी हुन् बैठकका निर्णयहरू
१) नेपाली कांग्रेसका आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री मानबहादुर नेपालीलाई नेपाली कांग्रेस कानुन विभागको प्रमुखमा र प्रमुखको सिफारिशमा १० जना सदस्यहरु मनोनयन गर्नु भएकोमा आदरणीय सभापतिज्यूप्रति यो बैठक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दछ ।
२) नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले संविधान दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गर्दछ ।
३) नेपाली कांग्रेस केन्द्रीय कानून विभागको सचिवको नियुक्ति नभएसम्म सचिवको रुपमा कामकाज गर्नका लागि जिम्मेवारी विभागका सदस्य श्री कलमबहादुर खत्रीलाई दिने निर्णय गर्दछ ।
४) नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले आफ्नो वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरी अर्को बैठकमा पेश गर्ने निर्णय गर्दछ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google