काठमाडौँ । नेकपा एमालेका २ उपाध्यक्षसहित ४ जनाले सक्रिय राजनीतिबाट अवकाशको घोषणा गरेका छन् । ११औँ महाधिवेशनको बन्दशत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीति नगर्ने घोषणा गरेका हुन् ।
१० औं महाधिवेशनबाट उपाध्यक्ष बनेका ज्ञवाली र शाक्यले ७० वर्षे उमेरहद लागू गर्नुपर्ने र २ कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने पक्षमा बोलेका थिए ।
उनीहरू दुवैजना ईश्वर पोखरेल समूहमा खुलेका थिए । यस्तै, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र पोलिटब्यूरो सदस्य चुडामणि जंगलीले महाधिवेशनमा कुनै पदमा नउठ्ने घोषणा गरेका हुन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google