
काठमाडौं । राष्ट्रियसभाका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज उजुरी हाल्न सकिने भएको छ । निर्वाचन आयोगले आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ ।
१९ सीटका लागि माघ ११ गते हुने निर्वाचनका लागि ५२ उम्मेदवारी परेको छ । आज परेका उजुरीविरद्ध बिहीबारसम्म जाँचबुझ गरी नामावली प्रकाशन हनेछ ।
यस्तै पुस २७ गतेसम्म नाम फिर्ता लिने समय तोकिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google