काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलनमा सहभागी हुन गएका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो ।
२ जनाको तस्बिर सोसल मिडिया प्लेटफर्म एक्समा सार्वजनिक गर्दै चौथाइवालेले भेटका क्रममा शिष्टाचार भेट र आपसी हितका विषयमा छलफल भएको उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको शिष्टाचार भेट र आपसी हितका विविध विषयमा छलफल भयो,’ उनले लेखेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google