काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले सहिद घोषणा गरेको छ । यस्तै, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि सरकारले गरेको छ ।
आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सो निर्णयमा हस्ताक्षर गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google