तनहुँ । तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण मागेको छ ।
वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेको छ । उजुरीपछि आचारसंहिता अनुगमन समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google