डडेल्धुरा । सागर ढकालसँग चुनावी अभियानमा हाेमिएका स्वतन्त्र उम्मेदवार ईन्जिनियर महेशसिह धामी राष्ट्रिय स्वतन्त्र पार्टी सुदुरपश्चिम प्रदेश 'बिकाश तथा योजना तर्जुमा' बिभागको प्रमुखमा नियुक्त भएका छन् । केन्द्रिय सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदुरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टका अनुसार धामी 'विकास तथा योजना तर्जुमा' विभागको प्रमुखमा नियुक्त भएका हुन् ।
ईन्जिनियर धामीसँग परशुराम नगरपालिकाका पूर्व ईन्जिनियर, विगत ६ बर्ष देखि भौतिक पूर्वाधार निर्माण र परामर्श सेवा (भवन, कोल्ड स्टोर, सडक पुल, सडक, खानेपानी, सिचाई, यातायात गुरुयोजना, नदी खोलाको IEE) र भवन निर्माण कार्य गरेको अनुभव छ ।
धामी गत ०७९ को चुनावमा डडेल्धुरा जिल्लाबाट प्रदेशको स्वतन्त्र उम्मेदवार थिए । उनी संघीय उम्मेदवार सागर ढकालसँगै चुनावी अभियानमा हाेमिएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google