नेतृत्व परिवर्तन नगर्दासम्म कांग्रेसप्रति आकर्षण बढ्दैन : शेखर कोइराला

दर्पण दैनिक १६ मंसिर २०८०,०८:३१
post

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले कांग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा कांग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे ।


कांग्रेस पश्चिम नवलपरासीको प्रथम जिल्ला भेलालाई शुक्रबार सम्बोधन गर्दै कोईरालाले यही नेतृत्वले पार्टी र जन चाहनाअनुसार काम गर्न नसक्ने बताए । कांग्रेसको भविष्य सुरक्षित गर्न दुई वर्षभित्र कुनै पनि बहाना नगरी पार्टीको सबै तहको अधिवेशन गर्न कार्यकर्ताले दबाब दिनुपर्ने उनले बताए ।


सम्मेलनमा बोल्दै कोईरालाले नेतृत्व परिवर्तन गरेर आगामी स्थानीय तहको चुनावमा काँग्रेसले गठबन्धन नगरी चुनाव लड्ने दाबी गरे । 

कार्यकर्तामा पार्टीको नेतृत्व प्रति वितृष्णा छ । यो नेतृत्व परिवर्तन नगर्दासम्म जनतामा काँग्रेसप्रतिको आकर्षण बढ्न सक्दैन,’उनले भने,‘आफू मात्र नेता बन्ने जनचाहना अनुसार नेतृत्व परिवर्तन हो , अब , शीर्ष नेताले सोच्ने समय आएको छ ।’

जनताहरूमा सङ्घीयताको विषयमा वितृष्णा पैदा हुनुमा प्रदेश र स्थानीय तहलाई कमजोर बनाएर केन्द्रले नै हस्तक्षेप गर्नुको उपज भएको बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: