‘खोला मात्रै होइन, टुँडिखेल र खुलामञ्चसमेत कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो’

दर्पण दैनिक २ माघ २०८१,२०:०३
post

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश जारी गरेको प्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आपत्ति जनाएका छन् । 

उनले सामाजिक सञ्जालमा एक स्ट्सयाटस् लेख्दै उक्त अध्यादेश कार्यकर्तालाई सरकारी जमिन बाँड्न ल्याइएको आरोप लगाए छन् ।


अब खेला मात्रै होइन, टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ बालेनले भनेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई। ’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९