काे काे पुगे रास्वपाकाे चियापान कार्यक्रममा ?

दर्पण दैनिक ७ असार २०८०,१७:३१
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम स्थापना दिवसको अवसरमा चियापान समारोह आयोजना गरेको छ । वनस्थलीस्थित नयाँ भवनमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको हो । कार्यक्रमको सुरुआतमा प्रधानमन्त्री दाहालले रास्वपा कार्यालय परिसरमा झुन्ड्याइएको घण्टी बजाएका थिए ।

चियापानमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दीरा रानामगर, पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, विभिन्न दलका सांसद, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत रास्वपा नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक सहभागी थिए ।

कार्यक्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया जनाउँदै रास्वपा सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताए । उनले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको पनि दाबी गरे । भने, 'अत्यन्त सकारात्मक, अत्यन्त ऊर्जावान, नेपाली जनताले एउटा आशा र भरोसाका रुपमा हेरेको यात्राको रुपमा मैले पाएको छु ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: