संसद् खुलाउन दलहरू सहमति नजिक

दर्पण दैनिक ३ भाद्र २०८०,१७:१६
post

काठमाडौं । संसद् अवरोध खोल्न राष्ट्रिय मान्यता प्राप्त ७ राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा संसदलाई लामो समय अवरुद्ध गर्न नहुने निष्कर्ष निकाल्दै दलहरू संसद्को गतिरोध हटाउन सहमति नजिक पुगेका हुन् ।

यद्यपि यसबारे भोलि (सोमबार) अपरान्ह ४ बजे सिंहदरबारमा पुनः बैठक बसेर निर्णय गर्ने नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालखबरलाई जानकारी दिए । 

‘आजको छलफल भित्रि इस्युमा पनि भयो । सकारात्मक भएको छ । यसलाई निरन्तरता दिनुपर्छ,’ नेम्वाङले भने । दलहरूभित्र छलफल गरेर पुनः सोमबार सर्वदलीय बैठक बस्ने पनि उनले जानकारी दिए ।

‘सदन एक सेकेन्डपनि अवरोध हुनु हुँदैन भन्ने मान्यतामा हामी सबै छौं, जनताका कुरा अवरुद्ध पार्न हुँदैन,’ नेम्वाङले भने, ‘उक्त निष्कर्षसहित भोलि पुनः छलफल गर्ने । त्यसअघि सबैले दलभित्र व्यापक छलफल गर्ने समझदारी बनेको छ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: