उपसभामुख रानाको पत्रबारे रास्वपाले दियाे यस्ताे प्रस्टीकरण

दर्पण दैनिक १० श्रावण २०८१,१७:०१
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासमा भिसाका लागि लेखेको पत्रबारे कतै दर्ता नभएको प्रस्टीकरण दिएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकपछि सहप्रवक्ता मनिष झाले पत्रबारे छलफल गर्ने एजेण्डा नभएपनि अनौपचारिक छलफल भएको बताए । उनले भने, ‘पत्रको मिति १८ महिना अघिको रहेछ त्यो पत्र अमेरिकन एम्बेसीमा रजिस्टर भएको छैन र कार्यान्वयनमा पनि गएको छैन ।’ 

उनले त्यसमा आर्थिक चलखेल पनि नभएको बुझिएको बताए । ‘राजनीतिक रूपमा संवैधानिक परिषद्का लागि भइरहेका चलखेलका रूपमा भएको आशंका गर्‍यौ’, उनले भने, ‘तथापि यस्तो राजनीतिक अभ्यास नभएकाले सजग हुनुपर्छ भन्ने स्वीकारोक्ति छ ।’ 

उनले अहिले रानामगर रास्वपाको नभएपनि पार्टीले त्यसबारे आफ्नै ढंगले हेरिरहेको बताए । ‘यसको अर्थ हामी चुप लागेर बस्दैनौ’, उनले भने, ‘सम्बन्धित निकाय संसद् र राज्य व्यवस्था समितिमा उजुरी पनि परेको छ भन्ने सुनेका छौँ । त्यसलाई हेर्दैछौँ ।’

यस्तै महामन्त्री मुकुल ढकालले रानामाथि लगाएको आरोपमा कुनै सत्यता नभएको रास्वपाको भनाइ छ । ढकालले रानाले नाम सिफारिस गर्दा रकम लिएको बताएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: