शरणार्थी प्रकरणमा संदिग्ध सबैलाई छानबिनको दायरामा ल्याइनुपर्छ : स्वर्णिम वाग्ले

दर्पण दैनिक १ जेष्ठ २०८०,१४:३८
post

काठमाडाैं रास्वपाका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई छानबिनको दायरमा ल्याउन माग गरेका छन् । उनले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नैपर्ने माग गरेका हुन् । 'शरणार्थी प्रकरणमा संदिग्ध सबैलाई छानबिनको दायरामा ल्याइनुपर्छ । यस विषयको विश्वसनीय टुंगो लगोस् भन्ने खबरदारी गर्न चाहे,' उनले भने, 'भ्रष्टाचारको एउटा शास्त्रीय परिभाषा छ-निजी लाभका लागि सार्वजनिक पदको दुरुपयोग, नेपालमा यसको प्रभाव व्यापक छ । जुन आधारभूत विकास निर्माणमा हरेक दिन देख्छौं ।'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९