सांसद शेरबहादुर कुँवरकाे प्रश्न, 'कालापानी-लिम्पियाधुरामा किन जनगणना भएन ?'

दर्पण दैनिक १२ चैत्र २०७९,१४:१२
post

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले भारतद्वारा अतिक्रमित नेपाली भूमिमा जनगणना नगरिएको विषय संसदमा उठाएका छन् । 

आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय पुगेको बताउँदै तर लिम्पियाधुरा, कालापानी र लिपुलेमा जनगणना नगरिएको भन्दै प्रश्न उठाएका हुन् । 

'नेपालको जनसंख्या सार्वजनिक भइरहँदा कालापानी, लिम्पियाधुरा र लिपुलेकको किन गनिएन ?', उनले भने, 'हाम्रै देशको भूगोलको जनगणना किन गरिएन ? २०१८ मा त्यो क्षेत्रमा गनिएको थियो। यदि यो पटक छुटेको हो भने सम्ब्धित निकायले जानकारी देओस् ।' 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post