काठमाडाैं । संसदीय दलका मुख्य सचेतक ज्ञानेन्द्र शाहीलाई राजावादी भन्दै दुर्व्यवहार भएकोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् ।
सत्तापक्षका नेताले राप्रपा सांसदलाई राजावादीको आरोप लगाएर मुठभेड निम्त्याउन खोजेको उनको आरोप थियो ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमा सभामुखसँग समय लिएर अध्यक्ष लिङ्देनले राजावादी भनेर मुठभेड निम्ताउने काम नगर्न सत्तापक्षलाई चेतावनी दिएका हुन् ।
‘सत्तापक्षका नेताबाट हाम्रो पार्टीका सचेतकमाथि दुर्व्यवहार भएको छ, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के राजावादी हुने छुट नागरिकसँग छैन ?’, लिङदेनले भने, ‘सरकार मुठभेड निमत्याउनेतर्फ अग्रसर नहोस् ।’
विगतमा माओवादीले जातीय राज्य बाँड्दै हिँडेकोले अहिले कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीसँग केन्द्रसँग उनले धारणा मागे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google