ढोलाहिटी प्रकरण : हेपेको भन्दै बदला लिन हत्या

दर्पण दैनिक १३ चैत्र २०८०,१५:१५
post

काठमाडौं । होलीको दिन राति ललितपुरको ढोलाहिटीमा चक्कु प्रहार गरी दुई व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै सो घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका १८ मध्ये घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । 

पाँचथरका पुजन राई र काठमाडौंका  रेवशको हत्यामा संलग्न रहेको आरोपमा खोटाङका विजय राई र सुलभसहित भोजपुरका विशाल हाङ मुकारुङ राई तथा काठमाडौंका छेङ्वीहाङ राईलाई सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेका चारसहित एक फरार व्यक्तिको नाममा किटानी जाहेरी दिएको छ । विजय र शुलभ भने फुटसल भिजेलस्थित रहेको डी पोपिना रेस्टुराँ मालिक हुन् ।

ग्राहक र होटल डी पोपिना रेस्टुराँका झगडाले हत्यासम्म घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

एसएसपी खनाल भन्छन्, ‘विजय, सुलभ र विशालको टोली राति मदिरा पिएर रमाइलो गरिरहेका साथीहरूबीच झगडाको अवस्था सिर्जना भएपछि होटल सञ्जालले उनीहरूलाई बाहिर निकालेका रहेछन् । त्यसपछि छेङ्वीहाङले होटल सञ्चालकले हेपेको भन्दै बदला लिन मृतक रेवश राईसहितलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।’

छेङ्वीहाङको समूह आएपछि होटल सञ्चालकबीच झडप हुँदा विजय राईले रेवश र पुजनलाई होटलको चक्कुले प्रहार गरेको प्रहरीको भनाइ छ । 

चक्कु प्रहारबाट घाइतेहरुलाई पाटन र सुमेरु अस्पताल लगेपछि मात्रै प्रहरीले घटनाबारे थाहा पाएको हो । उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको हो । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: