कांग्रेस नेता खेमराज पौडेलको निधन

दर्पण दैनिक ३० चैत्र २०८०,१६:४४
post

काठमाडौँ । नेपाली कांग्रेसका नेता खेमराज पौडेलका निधन भएको छ । शुक्रबार बिहान पोखराको फेवासिटी  अस्पतालमा ८० वर्षको उमेरमा पौडेलको निधन भएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए ।  कांग्रेसस पार्टी कार्यालय पोखरामा श्रद्धान्जली सभा गरेर आजै पोखराको रामघाटमा दाहसंस्कार गरिने बरालले बताए ।  पौडेल कांग्रेस जिल्ला सदस्य, सचिव, उपाध्यक्ष भएका थिए । २०५९ सालमा कांग्रेस विभाजन भइ  शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस (लोकतान्त्रिक) बन्दा उनी कास्की सभापति भएका थिए ।

कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसम्म बनेका उनी सुकुम्वासी आयोगका अध्यक्ष पनि भएका थिए । २०७६ मा कास्की–२ मा भएको उपनिर्वाचनमा पौडेललाई कांग्रेसले उम्मेदवार बनाएको थियो । एमाले नेता रविन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा पौडेल अधिकारी पत्नी विद्या भट्टराईसँग पराजित भएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: