डीआईजी मनोज केसीकाे सरुवाबारे रास्वपाले संसदमा उठायाे प्रश्न

दर्पण दैनिक १३ श्रावण २०८१,१४:५६
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले वर्तमान गठबन्धनको उपलब्धि केन्द्र र प्रदेश सरकारमा मन्त्री बन्दा स्पष्ट भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

'यो सरकारको उद्देश्य स्पष्ट थाहा थियो । पहिले शृंखला अनुसन्धानको धेरा वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री दिएर पुरस्कार दिइयो । प्रादेशिक मन्त्री बन्दा गुण्डा नाइके, हातहतियारवालालाई बनाइयो,' उनले भने । 

उनले अब्बल राष्ट्र सेवक कर्मचारी डीआईजी मनोज केसीलाई किन, के का लागि के उद्देश्यका लिएर सरूवा गरियो भन्ने प्रश्न पनि गरे । 

उनले आफ्नो दललाई नाति समूह भनेर सम्बोधन भएकोमा आपत्ति जनाउँदै आफूहरू ‘अपुताली खाने’ नाति समूह नभएको भन्दै सशक्त प्रतिपक्ष भएको उनको भनाइ थियो । साथै, उनले सरकारले ल्याएको मौद्रिक नीतिमा आएको व्यवस्थाका कारण पुँजी  बजार समस्यामा परेको बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: