जसपाका नेता राजन केसीलाई प्रदान गरिदैं समाजशास्त्र तर्फको मानार्थ विद्यावारिधीको उपाधि

दर्पण दैनिक २७ मंसिर २०८०,२१:०३
post

काठमाडौं ।  भारतको गाजियाबाद बैसालीमा रहेको ईन्सुटयुड एफ ईन्टरपेनरसिप एण्ड म्यानेजमेन्ट स्टडिजले जनता समाजवादी पार्टी नेपालका नेता तथा उत्पीडित खसका अभियन्ता राजन केसीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गर्ने भएको छ । सामाजिक खोज अनुसन्धान गरेबापत नेता केसीलाई ईन्सुटयुड एफ ईन्टरपेनरसिप एण्ड म्यानेजमेन्ट स्टडिजले सो सम्मान दिन लागेको हो ।

मानव समाज तथा सस्कृतिको उत्पति विकासको बारेमा खोज अनुसन्धान गरेबापात यो बर्ष दिईने समाजशास्त्र तर्फको मानार्थ विद्यावारिधि राजन केसीलाई  प्रदान गर्ने निर्णय गरेको बिश्व विश्वविद्यालयकी रजिष्टार निशा राजपुतले जानकारी दिइन् ।

केसी नेपालको पश्चिम क्षेत्रमा रहेको खस समाजको उत्पति, सास्कृतिक पहिचान, समाज विकासको बारेमा उल्लेकखनीय खोज अनुसन्धानका कार्यहरु गर्दै आएका छन् । कास्कीको गगन गौडामा जन्मिएका राजन केसीले जसपा नेपाल राजनितिक समिति सदस्य, खस क्षत्र िएकता समाजका अध्यक्ष एंव दर्जनौ सामाजिक संघ संस्थामा रहेर काम गरिसकेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: